लण्डनमा अध्यक्ष थापाले चोर औंला ठड्याउँदै भने– ‘हामीलाई चुनावमा जिताउनुस संविधान संसोधन गर्छाैं ’

कमल थापा, पूर्वउप्रधानमन्त्री एवंम  राप्रपा नेपाल,अध्यक्ष

देशमा राजासहितको प्रजातन्त्र चाहिन्छ । हाम्रो पार्टीको मूख्य एजेन्डा नै यहि हो । हामीले आलोचनासहित संविधानलाई स्वीकारेका हौं । संसारको कुनै पनि संविधान परिवर्तन गर्न सकिन्छ । हामीलाई अव जनताले चुनावमा जिताए संविधान संसोधन गर्न सक्छौं। संविधान गतिशील र प्रगतिशील हुन्छ र जनताको चाहाना अनुसार परिवर्तन हुन्छ । प्रजातन्त्रमा विश्वास छ भने चुनावद्वारा जनताका मान्यताहरु स्थापित गर्नुपर्छ ।

भारतले नाकाबन्दी गरेपछि हामीले चीनसँग तेल र बिजुलीसम्बन्धी सहमतिहरु ग¥यौं । त्यो राष्ट्र हित र स्वार्थको लागि गरिएको थियो । हाम्रो भावी पुस्ताको हितलाई केन्द्रमा राखेर गरिएको थियो। सरकारले यो सहमति कार्यान्यवन गराउनु पर्छ ।
राजनैतिक वादविवादमा अल्झेर देशलाई खतरातिर नधकेलौ। जसले जस्तोसुकै क्रान्तिको कुरा गरे पनि आर्थिक क्रान्ति भन्दा ठूलो कुरा छैन ।

अध्यक्ष थापा तिहार मनाउन परिवारका साथ लण्डनमा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice