शक्तिशाली राष्ट्रपति ओबामा पनि मनाउछन् तिहार

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि दिपावली मानाएका छन्  सन् २००३ मा ह्वाइट हाउसमा समेत पहिलोपटक दीपावली मनाइएको थियो ।

पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले २००७ मा अमेरिकी (संसद) कांग्रेसद्वारा यसलाई आधिकारिक दर्जा दिएका हुन् । पहिलो पटक बाराक ओबामाले सन् २००९ मा ह्वाइट हाउसमा व्यक्तिगतरुपमै दीपावलीमा भाग लिएर तिहार मानाएका थिय । यसरि तिहार मनाउने उनी पहिलो राष्ट्रपति हुन  ।

सन् २००९ मा काउ ब्वाइ स्टेडियममा आयोजित दीपावली मेलामा एक लाख व्यक्तिको उपस्थिति थियो । सन् २०११ मा न्यूयोर्क शहरको पियरेमा पहिलोपटक दीपावली उत्सव आयोजना गरिएको थियो । अमेरिकामा करिब ३ लाख हिन्दूहरु रहेको अनुमान छ, जसमा भारतीय, तलिम र नेपालीहरु पर्दछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice