bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/10/35572 ) ) )

प्रधानमन्त्री प्रचण्डले उर्जामन्त्री जर्नादन शर्माको ‘सातो’खाएपछि…….

एमालेसँग मिलेर लोकमानसिंह कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने एक जना माओवादी नेताले झण्डै मन्त्रीपद गुमाउनुपरेको छ ।

पार्टी्भित्रै केही असन्तुष्ट पक्ष र देश बाहिरका शक्तिलाई पनि नचिढ्याउनका निम्ति सम्भवतः प्रधानमन्त्रीले आफूलाई थाहै नदिई प्रस्ताव दर्ता गरेको भन्दै प्रभाकरको ‘सातो’ टिपेको हुनसक्छ । केही नेतासामु भएको भनाभनमा आफ्नो राजीनामा मागिएपछि ऊर्जामन्त्रीले ‘पार्टीकै हितमा यसो गरेको हुँ । पहिला पनि गरेको थिएँ । यो काममा पब्लिक सपोर्ट छ सक्नुहुन्छ भने मलाई बर्खास्त गर्नुस्.’ भन्ने जवाफ दिएको बताइन्छ ।

सारा घटनाक्रमबारे अध्यक्षलाई जानकारी रहेको र अकस्मात दर्ता गरिएको हकमा केही संवादहीनता देखिएको हुन सक्ने बताउँदै प्रभाकरले ‘तपाईले भनेरै मैले यो सब गरेको हुँ । यसबारे महराजीलाई पनि जानकारी छ तर मलाई अराजक भन्दै किन कन्फ्युटन क्रिएट गर्दै हुनुहुन्छ ?’ भनेर प्रतिप्रश्न गरेका थिए ।

जवाफमा पूर्ववनमन्त्री अग्नि सापकोटाले ‘अब जे हुनु भइहाल्यो । निरंकुश लोकमान र छापामार शैलीमा महाअभियोग लगाउने हाम्रा साथी साथीले दुवैथरीलाई दण्डित गरी स्थितिलाई ब्यालेन्स गर्नुपर्छ’ भनेका थिए ।

शनिबारकै हेडक्वार्टर बेठकमा देउवासँगको वार्ताबारे ब्रिफिङ गर्दै प्रचण्डले भने  उनी पोजेटिभ छन् । एमालेको खेल हो कि प्रचण्डकै निर्णय हो भन्नेमा कन्फ्युजनमा देखिन्छन् । माओवादीको आधिकारिक निर्णय लिएर आउनुहोस् अनि सजिलो हुन्छ भनेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice