विश्वकप कबड्डिको उपाधि भारतलाई

अहमदाबाद भारत । द एरेना बाय ट्रांस रंगशालामा शनिबार राति भएको फाईनल खेलमा भारतले प्रतिद्धोन्द्धी ईरानलाई नौ अंकको अन्तरले हराउदै विश्वकप कबड्डिको उपाधि जितेको छ ।

विश्वकप च्याम्पियन भारतले प्रतिद्धोन्द्धी ईरालाई ३८–२९ ले हरउदै तेस्रो पटक उपाधि जितेको छ । भारतको तर्फबाट सबैभन्दा सफल भए रेडर अजय ठाकुर । उनले पहिलो हाफमा इरान भन्दा पछाडि रहेको भारतलाई कुल १२ अंक दिदै जित दिलाएका थिए ।

भारतको तर्फबाट पहिलो रेडरको रुपमा गएका कप्तान अनुप कुमार बिना कुनै नंम्बार फर्केका थिए । दोस्रो रेडरको रुपमा गएका अजय ठकुरले आफ्नो टिमाको खाता खोलेपनि ईरानले बोनस अंक लिदै स्कोर बराबर गरेको थियो ।

पहिलो हाफ ईरानले १८–१३ को अग्रता लिएको थियो । दोस्रो हाफमा भारतले ईरानलाई अल आउट गर्दै स्कोर २४–२१ गरेको थियो । २४–२१ को स्कोरमा पछाडी छुटेको ईरानले त्यस्पछि भने भारत सँग स्कोर बरारब गर्न सकेन स्कोर ३८–२९ गर्दै भारतले उपाधि हाँसिल गरेका छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice