bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/10/34591 ) ) )

सन् १९५०को सन्धि पुनरावलोकन गर्ने सहमति, तेस्रो बैंठक काठमाडौंमा हुँदै

काठमाडौं । नेपाल –भारत प्रबुद्ध समूह ( इपीजी)को दोस्रो बैंठक आज बुधबार समापन भएको छ ।

इपीजीको बसेको दुई दिनबैंठकमा दुई देश बिच सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ ।हामीले इपीजीकोे सन्धि पुनरावलोकनको सहमति गरेका छौं,नेपालतर्फका प्रबुद्ध समूहका सदस्य राजन भट्टराईले जानकारी गराएका छन् ।‘सन्धि जुन अवस्था र परिवेशमा भएको थियो, त्यसबेलाको भन्दा अहिले क्षेत्रीय शक्ति सन्तुलन पनि परिवर्तन भएको र नेपालको राजनीतिक परिस्थिति पनि फेरिएको , भट्टराईले भने ।

इपीजीकोे आगामी तेस्रो बैंठक डिसेम्बरमा काठमाडौंमा हुने छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice