तत्कालका लागि एलडिओहरुको सरुवा स्थगित

काठमाडौं । संघीय मामिाला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय विकास अधिकारी(एलडिओ) हरुको तत्काल सरुवा नगर्ने भएको छ ।
स्थानीय विकास मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति  जारी गर्दै तत्कालका लागि एलडिओ हरुको सरुवा रोकेको हो । साथै,मन्त्रालयले नेपाल सरकारबाट कुनै सूचना नआएसम्म अधिकारीहरुलाई जिल्ला नछोड्न निर्देशन गरेको छ ।

स्थानीय विकास अधिकारीहरुको सरुवाका कारण गाउँपालिका,नगरपालिका तथा सिमा संख्या तथा निर्धारण क्षेत्र असर पर्ने भएकोले तत्कालका लागि जिल्ला नछोडि जान उर्दि जारी गरेको हो । j

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice