हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रधानमन्त्रीले अघि सारे संविधान संशोधन प्रस्ताव

काठमाडौं । भारतबाट फर्के लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंगिकृत नागरिकता लिएका ब्यक्तिपनि देशको प्रमुख कार्यकारी पदमा पुग्न सक्ने गरी संविधान सशोधन प्रक्रिया अघि बढाएका छन् ।

भारतले अंगिकृत नागरिकता लिएका ब्यक्ति पनि नेपालको राष्टपति र प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न नेपालका राजनीतिक दलहरुलाई दवाव दिँदै आएको छ । भारत र मधेसी मोर्चाको यही माग पुरा गर्न प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रक्रिया अघि बढाएका छन् । नेपालको संविधानले अंगिकृत नागरिकता भएका ब्यक्ति राज्यका अन्य सवै पदमा पुग्न सक्ने भएपनि प्रमुख पदमा पुग्न नसक्ने ब्यवस्था गरेको थियो । यही बुँदामा भारतले सवैभन्दा बढि असहमति जनाउँदै आएको थियो । भारतको लोकसभामा पनि विदेशमन्त्री सुष्म स्वराजले यही धारामा आपत्ति जनाएकी थिइन ।

संविधान संशोधनमा प्रधानमन्त्री दाहालले अंगिकृत नागरिकता र हिन्दी भाषामा सरकारी कामकाजको बिषय प्रमुख बनाएका छन् भने मधेसी मोर्चालाई सन्तुष्ट बनाउन राष्टिय सभामा जनसंख्याका आधारमा प्रतिनिधत्व बनाउने, अखण्ड नवलपरासीसहित बर्दियासम्म एक प्रदेश बनाउने र स्थानीय तह प्रदेश मातहत राख्नेसहितको संशोधन प्रस्तावमा छलफल गरिरहेको स्रोतले बताएको छ ।

हिन्दी र अंग्रेजी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने गरी प्रधानमन्त्री दाहालले छलफल अगाडी बढाएका छन् । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने तर्क गर्दै आएका छन् । मधेसी मोर्चाको माग पनि यही रहेको छ ।

प्रधानमन्त्री दाहालले संशोधनका बुँदाहरु सहित मधेसी मोर्चाका नेताहरुसँग छलफल गरिरहेका छन् । संघिय समाजबादी फोरम नेपालका अध्यक्ष तथा मोर्चा नेता उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोसँग छलफल गरिसकेका छन् । तर सत्ता गठबन्धन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने राष्टघाति कदममा आफुले साथ नदिने बताएका छन् ।

एमालेले पनि प्रधानमन्त्री दाहालको यो कदमलाई राष्टघाति कदमका रुपमा हेरेको छ । अंगिकृत नागरिकता लिएका ब्यक्तिलाई राज्यको प्रमुख पदमा पुग्ने र हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन नसकिने निस्कर्ष एमालेको छ । यस बिषयमा थप निर्णय एमालेले केन्द्रीय समितिको बैठकबाट लिने एमाले नेताहरुले बताएका छन् ।

47 Comments
  1. Your Commentaakhir india ra madhesi ko gulami garnu thiyo ta k lai nepal ma rajni ti garera 13 hajar man6e lai mareko ta india ma nai rajniti gare bhaigota PARCHANDA MURDA BAD

  2. 10 struggle gareko yesaiko lagi po rahexa .Thank you our poltician for giving such a beautiful gift to nepalese citizen .God bless you .We need politician like you in our country forever.

  3. Aafno bhasa , pahichan bechna khojne rastraghati , aatankakari bidrohi pasu chor = turuntai kuri chod .yo kahilei garnu hunna ra huna sakdaina . Prachanda le turuntai rajinam dinu parcha ra karbahi garnu parda cha .

  4. यदि नेपालमा राष्ट्रिय भाषा पनि समावेस हुनुपर्छ भने , पहिला चाहि भारतमा नेपाली भाषा राष्ट्रिय भाषाको रुपमा समावेश हुनुपर्यो !!
    यदि अङगिकृत नगरिकता पाएको व्यक्ति नेपाल को प्रमुख पदमा रहपर्छ भने भारतको कंग्रेस को अध्यक्ष्य सोनियाँ गान्धी किन चाहि प्रधानमन्त्री हुन पाइनन् ?
    हाम्रो देश नेपाल मा हिन्दी भाषा राष्ट्रिय भाषाको रुपमा हुनुहुन्न र अङगिक्ृत नगारिकले देशको सर्वोच्च पदमा आशिन हुन पाउनुहुन्न !!
    यश कुरामा हामी सम्पूर्ण नेपाली जनताहरुले विरोध हर्ने छौं ।
    जय नेपाल

  5. भारतद्वारा उठाइएको २०५२को कथित माओवादी आन्दोलन अन्तत:नेपाललाइ पनि सिक्किम जस्तै भारतमा बिलय गराउन अनेकौं प्रयत्न पछि छवि लाल दाहाल पुष्प कमल दाहाल हुदै प्रचण्ड नामधारी दलालको माध्यमद्वारा प्रमाणीकरण तथ्य भएको संख्या १७ हज़ार नेपालीको हत्या गराइ नेपाललाइ तहस नहस बनाएकोछ र अनेकौं बहानामा नेपाल-नेपालीको अस्तित्व मेटाउन पुष्पकमल दाहाल,शेर ब० देउवा र यस्तै अरु धूर्त नेताहरु लागिपरेका छन् ।यो यसैको एक रूप हो,यसलाइ जे जसरी भएपनि निल्ने भारतीय नीतिको योजना अनुरूप मोदी आफ्नै पालामा यो क़दम प्रचण्ड मार्फ़त निल्न प्रयत्नरत छ ।नेपाली जनता !होसियार !होसियार !!होसियार !!!

  6. जसरि सियो नछिरी धागो छिराउन मिल्दैन, त्यशैगरि इंग्लिश नछिराइ हिन्दि मात्र छिराउन नमिलेर नै हिन्दि र इंग्लिश दुवै भाषा छिराउन खोजिएको मात्र हो / कुरा बुझौ है /

  7. हुॅदा हुॅदा अब यो गद्दारले नेपाल र नेपालीको पहिचान,धर्म,संस्कार,अस्तित्व सबै निमिटान्नै पार्ने भो ?

  8. I love Hindi very much n can speak bett err than nepali. It does not mean it should be made official language of Nepal. Shame on you PM jyu.

  9. Nepal is in very dangerous position due to the Indian agents who are in Regime. Prachanda, Sher Bahadur, Bimalendra Nidhi, Krishna Bahadur Mahara are active to destroy Nepali language. These evil elements want to make national language-Hindi language. They are cutting Dashai Festival holiday to celebrate only three days. Yes! open my interview 2073.5.26 Avenue TV-Link>https://www.youtube.com/watch?v=nALq-OzgiOQ<
    Thank you!

  10. भारतीय शासकहरुको इशारामा अंगिकृत नागरिकता लिएका ब्यक्तिलाई राज्यको प्रमुख पद दिलाउन र हिन्दी भाषा सरकारी कामकाजको भाषा बनाउने गरी संविधानको संशोधन प्रक्रिया अघि बढाउन खोज्ने देस द्रोही, बिकाउ भएका राजनीतिज्ञहरुको लर्कोलाइ नेपालि स्वाभिमानी जनताहरुले चिन्नु जरुरि छ, आगामी चुनावमा जनताले यसको बदला लिएर आफ्नो मातृभूमि प्रतिको प्यार र स्वाभिमान प्रदर्शन गर्नु नितान्त आवस्यक छ ।-

  11. प्रचण्ड भारत मा गयर भारत को praadhaanamantrai बनुन हाम्रो शुभकामना
    हामीलाई यस्तो प्रधानमन्त्री को आवश्यकता छैन कसो नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु

  12. Ab yestai ho dhilo chhityo prachandako mirtu bhaneko American soldier bata hunxa maile vabise badi gardeko Nepal Ko nomber 1 don ho prachande daka

  13. प्रचण्ड चोर देश छोड, नेपाली नागरिक भएर पनि देश विरोद्ध जाने ब्यक्ति , प्रधानमन्त्रि बन्ने अधिकार छैन ।

  14. यो त सिदै रास्ट्र घाती कदम भएन र??
    घुमाउरो पारा मा नेपाल लाई भारत मा गास्ना खोजे जस्तो लग्यो।

  15. कामकाजी हिन्दी भन्दा त सङ्केतिक भाषा हो? यसको अर्थ अर्थ को अर्थ जस्तो छ् .

  16. भारतीय शासकहरुको इशारामा अंगिकृत नागरिकता लिएका ब्यक्तिलाई राज्यको प्रमुख पद दिलाउन, सरकारी सेवा र हिन्दी भाषा सरकारी कामकाजको भाषा बनाउने गरी संविधानको संशोधन प्रक्रिया अघि बढाउन खोज्ने देस द्रोही प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश निकाला गर्नु पर्छ सबै नेपाली जनता मिलेर । देस द्रोही प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यू कति अर्बमा बिकाउ हुनु भयो । नेपाली जनताहरुले आफ्नो मातृभूमि प्रतिको प्यार र स्वाभिमान प्रदर्शन गर्नु आवस्यक छ ।

  17. अाफूबच्ने नाउमा देशलाइ बन्धक राख्ने सत्ता लाेलुप नेता धिक्कार छ तिमीहरूकाे पाप अब धुरीबाट कराउदैछ ितमीहरूका पलायनका दिनगन्ती शुरू भैसक्याे चेतना हाेस

  18. साले राष्ट्रघाति मोदिको पुच्छर देशनिकाला कालो मोसो ,जुत्ताको माला लगाएर गर्नु पर्छ

  19. Nepal ko sarkari kam kaj ko bhasa Nepali nai hunu parxa yi indian dalal haroo le j man lagyo tyhi garnalai sambidhan k yin ka bau bajeko pewa ho ra? 3 karod Nepali ko sambidhan ho .Jaya Nepal Jaya swaviman!!

  20. it’s a big joke!! this kind of fucking act has to be end!! big slap in nations face. what else? has to be stronger Law who is bigger then these so called Neta’s Big Kida’s from Shit (GU)

  21. Why not Narendra Modi and his family try to come to the USA and try for the White House? Is that possible? if not, take your citizen back from Nepal and let them rule the nation like you. No more control over mental Nepali leaders. Do not try to fool the citizens.

  22. Hoina parchanda ji tamai nepalinai hota ? Sochnuparne bhayao ke yedi yeo news sachohobhane tapaiko rastra baad purda rupama samapt bhayao hami jantale bujhhene chhau.

  23. हिन्दी त पारित हुने सम्भावना देखिन्न , यो पश्चिमा क्रिश्चियनहरूको अङ्ग्रेजी पारित गराउने षड्यन्त्र हुन सक्छ, सबै नेता डलरमा बिकेर संविधान बनाएका हुन्,

  24. साले लाई आफ्नो नेपाली भासा नै बोल्न आउदैन भन्दैमा आफ्नो पवित्र देशको भासा त्यागेर हिन्दी भासालाई प्राथमिकता दिने त्यस्को कुनै अधिकार छैन सक्छ इमान्दारीले देश चलावस नत्र कुर्ची खाली गरे हुन्छ प्रचण्ड जस्ता देशद्रोही हैन देशप्रेमिहरु कुर्ची सम्हाल्न तयार छन,, नेपाल देश तिम्रो खेलौन खेल्ने गुडिया हैन प्रचण्ड जि,,

  25. नेपाली जनता भारती कुकुर देखि होशियार हुन जरुरी देखिन्छ ।

  26. यो हुनै सक्दैन आफ्नो नेपाली मात्रीभाषा लाई हिन्दी बनाउन मलाइ ठिक लागेन मलाई मात्र होइन सारा नेपाली जन्तलाइ पनि ठिक लाग्दैन यो असम्भव कुरा गर्नु भयो प्रधानमन्त्री जिउ

  27. मुखमा जे जे आयो त्यही बोल्दै हिड्ने नेता नेता होइनन् तिनीहरु प्रधानमन्ीको कुर्सीमा बस्न लायक छैनन् । हिजो झण्डा फेर्छु भन्ने आज भाषा फेछु भन्नेले भोली नेपाल आमालाई पनि फेछु भन्न के बेर ? त्यसैले ढिलो नगरीकन तिनीहरुलाई जनताको अदालतमा उभ्याइनु पर्छ।

  28. जुन अहिले को सरकारलाई भारत मुखी अभियोगहरु लगाइेको छ त्यो सबै मलाई विश्वाश लागेन । सम्पूर्ण आफ्नो दस्तावेज लाई तिलन्जली दिएर जनता माथि राष्ट्रघाती काम अबश्य पनि नहुनु पर्नेहो । यि सबै पूर्व ग्रही बिचारहरु मात्र हुन सक्छ जस्तो लाग्छ । भाषा सम्बन्धमा चाँही कुनै समयमा लिम्बुहरुले हाम्रो भाषा राष्ट्रिय भाषा हुन पर्छ भन्ने आवाजहरु पनि उठेका थिए । अब एजेण्डाको कुरा बहुमतले कदर गर्नेहो वा होइन त्यो चाँही बिधायिका माथि निर्भर हुने हो त्यसमा केही आपती छ जस्तो लाग्दैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice