नेपाल बैंकमा ४७ जनालाई जागिर खुल्यो

काठमाडौं । नेपाल  बैंकको कनिष्ठ सहायक पदमा ४७ जनाका लागि जागिर खुल्ला गरिएको छ । प्लस टु उतीर्ण गरेका नेपाली नागरिकले अवको १५ दिनभित्र आवेदन फाराम भरि सक्नु पर्ने जानकारी गराइएको छ ।

कनिष्ठ पदका लागि बैंकले खुलातर्फ २६ जना,महिला ७, आदिवासीरजनजाति ६, मधेसी ४, दलित २, अपाङ्ग १ र पछडिएका क्षेत्रबाट १ कर्मचारी माग गरेको हो। जागिरका लागि १८ वर्ष पूरा भइ ३५ ननाघेको हुनुपर्छ। परीक्षणकाल ६ महिनाका हुनेछ भने कार्यक्षेत्र बैंकले खटाएको जुनसुकै शाखामा जानुपर्ने बैंकले जनाएको छ।

nepal-bank

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice