bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/33262 ) ) )

राजकीय भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको चार दिने राजकीय भ्रमण सकेर आज( आइतबार) स्वदेश फिर्ता भएका छन् ।

भारतीय घरेलु उद्योग राज्यमन्त्री गिरीराज सिंहले प्रधानमन्त्री प्रचण्डको बिदा कार्यक्रम गरेका हुन् । आइतबार दिउँसो नेपाल एयरलाइन्सको विमान बाट  प्रधानमन्त्री  प्रचण्डलत्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँ आइपुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा त्यहाको उच्च नेतृत्वसँग भेटवार्ता गरेका छन् ।

राजकीय  भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । साथै भूकम्पपछिको पुननिर्माण र हुलाकी राजमार्ग निर्माण सम्बन्धी तीन बुँदे सम्झौतामा हस्ताक्षर भएको छ भने दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तव्य समेत जारी गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice