वाराक ओवामा र मिचेलका उत्कृष्ट प्रेममय ३० तस्विर

काठमाडौं । विश्वको शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति वाराक ओवामा विश्वकै शक्तिशाली नेता हुन् । उनी राजनीति, कुटनीति र स्पष्ट बक्ताका हिसावले मात्र उत्कृष्ट छैनन् उनको प्रेम कहानी पनि त्यति नै उत्कृष्ट छ ।

रोविन्सनकी पूर्व प्रेमिका हुन् ओवामाकी पत्नी मिचेल ओवामा । पहिलो प्रेमिसँग सम्बन्ध बिग्रेपछि मिचेलले ओवामालाई रोजेकी थिइन । उनको दोस्रो प्रेम बिश्व प्रख्यात नै भएको छ । ओवामाले पनि सार्वजनिक कार्यक्रममा मिचेलको प्रशंसा गर्न छोड्दैनन् भने ओवामाको दोस्रो चुनावी र्यालीमा मिचेलले उत्कृष्ट क्षमता प्रर्दशन गरेकी थिइन ।

उनको प्रर्दशन र चुनावी सभाको सम्वोधनले अमेरिका मात्र हैन विश्व नै चकित परेको थियो । उनको प्रर्दशनकै कारण आफ्ना शक्तिशाली प्रतिस्पर्धीलाई हराउन ओवामा सफल भएका थिए । ओवामा र मिचेलका ३० उत्कृष्ट प्रेममय तस्विरहरुः 1 2 3 4 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 28 29 30

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice