bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/33107 ) ) )

दिल्ली पुगेर प्रचण्डले गरे केपी ओलीको चर्काे आलोचना

भारतको औपचारिक भ्रमणका लागि बिहीवर नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘इगोसेन्ट्रिक’ र ‘सेल्फसेन्ट्रिक’ भएको आरोप लगाएका छन् ।

भारतीय चर्चित पत्रकार शेखर गुप्तासँगको अन्तरवार्ताका क्रममा दाहालले भारतसँगको मामिलामा आफूले विगतमा ‘क्रान्तिकारी रोमान्स’मा लागेर धेरै गल्ती गरेको पनि वताएका छन् ।

आधा हिन्दी र आधा अग्रेजी लबजमा बोलेका अन्र्तर्वाताको क्रममा उनले भनेकाछन  ‘चीन आफ्नै ठाँउमा छ तर भारतसँगको हाम्रो सम्बन्ध धेरै हिसाबले अद्धितीय रहेको, यस्लाई आत्मसाथ नगरी हाम्रो प्रगती हुनै सक्दैन ।’

आधा हिन्दी र आधा अग्रेजी लबजमा अन्र्तवार्ता दिएका प्रचण्डले केपी ओलीको चर्काे आलोचना गरेका छन । उनकै कारण भारतसँगको सम्बन्ध बिग्रिएको उनले ओलीलाई आरोप लगाएकाछन ।ओली सरकारलाई विस्थापन गरी प्रधानमन्त्री भएका दाहालले भारतीय पत्रकारलाई दिएको अन्तरवार्तामा पूर्वप्रधानमन्त्री ओलीमा रहेको व्यक्तिकेन्द्रीत प्रवृत्ती नै मुख्य समस्या रह्यो ।
दाहालले आफू पहिले निकै अपरिपक्व रहेको र अहिले परिपक्व भएको पनि दावी गरेका छन् । गतवर्ष भारतले संविधान निर्माण रोक्न चेतावनी दिंदै नाकाबन्दी लगाएका बेला दाहालले बरु साइकल चढेर हिंड्ने कसैको यसम्यान नबन्ने वताएका थिए । त्यसलाई इंगित गर्दै दाहालले भने– ‘हिजो म अपरिपक्व थिएँ । अहिले धेरै परिपक्व भइसकेको छु ।’

 

 यो अन्र्तवार्ता आजै बेलुका चर्चित टेलिभिजन एनडिटिभीमा साढे ८ बजे प्रसारण हुँदैछ ।

4h4 hours ago

On Nepal PM “Prachanda in his KTM home, on futility of violent Maoism, advice to Ind Naxals, warming to Ind

 

  • Top of my agenda is to address Madhesi issue & make proper adjustments for them. No place for chauvinism, feudalism in Nepal

    Previous PM KP Oli’s “one-sidedness, ego-centric nature are his main shortcomings”, it was a setback to our relations —

     

    I erred (on India) but we say if you lose way in jungle, it’s best to go back to where you started, which is what I’ve done.

     

  • China has its place, but our India relationship is unique in many ways. Can’t progress without appreciating this — Nepal PM

 

 

 

 

One thought on “दिल्ली पुगेर प्रचण्डले गरे केपी ओलीको चर्काे आलोचना
  1. थुक्क प्रचण्ड बेइज्जत । हिजो ठुलो ठुलो कुरा गरेर बोर्डरमा सुरुङ आन्दोलन मच्चाएउ आज गल्ती भयो भन्दै तुम सरणम। द्क्कर छ तिमिलाइ ।तिमी नेपाली आमाका कुपुत्र हौ। अर्को कुरा केपी ओलिलाइ व्यक्तिबादी भन्दा आफू ३० बर्ष देखि कसैलाई चुइक्क सम्म बोल्न नदिएर गद्दिमा आशिन भएको हेर्ने कि नहेर्ने? आफ्नो शरीरमा भैंसी हिडेको नदेख्ने र अर्कोको शरीरमा जुम्रा देख्ने? रास्ट्रघाती लेन्डुपदोर्जे आफ्नो आन्तरिक कुरा प्रभुको शरणमा बिसाउने?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice