bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/33100 ) ) )

सबैंको भावना समेटेर संविधान कार्यन्वयन हुनेमा मोदीको विश्वाश

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालको संविधान सबै पक्षको भावना समेटेर कार्यान्वयन हुने विश्वास व्यक्त गरेकाछन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले संविधानले सबै पक्षको भावना समेट्ने विश्वास व्यक्त  गरेकाछन ।

‘म विश्वस्त छु कि नेपालको संविधानले सबै क्षेत्रको भावना समेटेर कार्यान्वयनमा जानेछ, प्रधानमन्त्री दाहालकै समयमै यसका लागि पर्याप्त काम हुनेछ भन्ने विश्वास लिएको छु ।’ उनले भनेका छन । साथैं, पत्रकार सम्मेलनमा मोदीले नेपालमा शान्ति, स्थिरता र सम्वृद्धिमा भारत सदैव सहयोग गर्न तयार रहेको उल्लेख गरेकाछन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice