bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/33061 ) ) )

भारतीय रातो कारपेटमा प्रचण्ड, मोदीसँग हात मिल्यो

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय सेनाले गार्ड आफ अनरको सम्मान दिएको छ । राष्ट्रपति निवासमा भारतीय सेनाले दाहाललाई गार्ड अफ अनरको सम्मान दिएको हो ।
भारतीय सेनाले गार्ड अफ अनरको सम्मान दिँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेका थिए । मोदी र दाहालले पहिलो पटक भ्रमणमा भेटेका छन् । दुई प्रधानमन्त्रीबीच नेपाली समय अनुसार पौने १२ भेटवार्ता हुने भएको छ ।
5
4
6

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice