bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/32991 ) ) )

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुग्नु अगावै ओलीको झट्का,‘के सिँगडा खान जानुभएको हो’

सरकार बनेको एक महिनामै भारत गइहाल्नुपर्ने कुनै कारण र आवश्यकता छैन । भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ ? सिंगडा खान ?’ सरकार बनेको एक महिना हुँदैछ अहिले नै भारत नगई नहुने त्यस्तो के पर्यो ?’

सरकार गठन लगत्तै दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी मुलुकहरुमा दूत बनाएर पठाउनु नै आपत्तीजनक विषय हो । मुलुकमा के भएको थियो र  तत्कालै विशेष दूत खटाउनु परेको ? माओवादीले अघिल्लो सरकारमा बसेर त्यही सरकारलाई घात गर्यो ।
नयाँ सरकार बनाउने समयमा कांग्रेस, माओवादी र मधेसी दलहरुबीच भएको तीन बुँदे सम्झौता नै सबैभन्दा बढी घातक रह्यो ।  उक्त सम्झौता मुलुकको भौगोलिक अखण्डतामा आँच पुर्याउने नै भयो । फेरि, विदेशबाट आउने वित्तिकै नागरिकता दिइहाल्नुपर्ने र राष्ट्रपतिसम्म बन्न दिनुपर्ने भन्ने मनसायमा आधारित थियो त्यो सम्झौता ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice