फर्सीलालको व्यग्य : तिजैको रहर आयो बुढीलाई,दाँतबाट पसिना आयो बूढालाई

हिन्दु नारीहरुको महान पर्व मानिने तीजलाई अहिले देखाउने चाडको रुपमा मनाउन थालिएको छ । तीजमा नयाँ लुगा र गरगहना कस्को राम्रो र धेरै भन्ने प्रतिस्पर्धा चलेको पाईन्छ । बजारमा आएका नयाँ नयाँ डिजाईनका गरगहना तथा कपडा लगाउने होड चलेको हुन्छ ।

अरुको देखासिकी गर्दै आफूले भनेको जस्तो लगाउन र खान नपाउँदा धेरै महिलाहरुको घर परिवारमा झगडासम्म पर्छ ।
त्यस्तै श्रीमानहरुको पीडा त आफ्नो ठाउँमा छँदैछ । यहि तीजमा श्रीमतीले श्रीमानको मर्का नबुझ्दाको पीडालाई समेटेर हास्य कलाकार कुमार श्रेष्ठ फर्सीलालले यसरी गीत गाएका छन ।
भिडियो हेर्नुहोस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice