विशिष्टलाई स्वदेशी उपचार चल्दैन

काठमाडौं । विशिष्ट ब्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौ खर्चर विदेश जान थाले भनेर बीर अस्पतालले करिव २ बर्षअघि ३० लाख रकम खर्च गरी विशिष्ट क्याविन मर्मत सम्भार गरयो ।
विशिष्ट ब्यक्ति पद र सरकारी कोषको दुरुपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र सञ्चारमाध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो ।
अस्पतालले आफ्ना अति विशिष्ट क्याविन त मर्मत गरयो । तर एक जनापनि विशिष्ट ब्यक्ति उपचारका लागि दुई बर्षयता वीर अस्पताल पुगेका छैनन् । नागरिक दैनिकमा समाचार छ ।

One thought on “विशिष्टलाई स्वदेशी उपचार चल्दैन

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice