ढंग नपुग्दा एक रातमै मन्त्री जर्नादन शर्माको ‘व्याक’ !

गोकर्ण विष्टझैं हिट बन्न खोजेका उर्जामन्त्री जर्नादन शर्मा ढंग नपुग्दा एक रातमै आफ्नो योजनाबाट ‘व्याक’ हुनुपरेको छ ।
पूर्व मुमाबढा महारानी रत्न शाहको सरकारी निवास महेन्द्र मञ्जिलमा विद्युत प्रधिकरणले काटेको लाईन चौतर्फी दवाव आएपछि सो थेग्न नसकि एक रातमा उनी आफ्नो योजनाबाट व्याक हुनुपरेको हो ।

हिजै अपह्रान प्रधाकिरणका कर्मचारी महिन्द्र मन्जिल पुगेर काटिएको लाइन जोडिदिएका हुन ।चौतर्फी आलोचनापछि आज सरकार पछि हटेको हो ।ratna-rajya-laxmi-saha

आइतबार प्राधिकरणले महिन्द्र मञ्जिले विद्युत महसुल नबुझाएको भन्दै विद्युत लाइन काटेको थियो ।

चौतर्फी आलोचनापछि सरकार पछि हट्नुपरेको हो ।पूर्व राजाका सम्वाद सचिव डा फिरोज पाठकअनुसार विद्युत प्राधिकरणक कर्मचारीले साँझ ५ः२० मा लाइन जोडेका हुन् । पाठकले सरकार निवासको विजुलीको महसुल सरकारले नै तिर्नुपर्ने पुनः दोहोर्याएका छन् ।

स्मरणीय छ,महेन्द्र मञ्जिलको १२ लाख रुपैंया भुक्तानी नभएको कारण देखाँउदै त्यहाँ विजुलीको लाइन काटिए पनि मन्त्री जनार्दन शर्माकै जनमैत्री अस्पतालले ९८ लाख विद्युत महशुल अझैं पनि तिर्न बाँकी छ । उक्त रकम तिर्न जनमैत्री अस्पतालले आनाकानी गर्दै आइरहेको छ ।

4 Comments
  1. हात्ती अायाे हात्ती अायाे फुस्सा ।

  2. Bidhut KO bill chukkta garne bani basalau ,Jana samma desh aatmanirbhar banana sakdaina ,chaahe sarkar KO his chaahe VIP jusukaile bill bhuktan garau yo desh KO samriddi KO laagi .

  3. अब जनमैत्री अस्पताल ले बिजुलिको महशुल बुझाउने कि नाइँ ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice