नाम थप प्रस्ताव अनुमोदित

काठमाडौँ     । व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहनेसांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सो अनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी विकास समिति, सत्यनारायणा मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडेल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था समितिमा रहने भएका छन् ।
सभामुख ओनसरी घर्तीले सदनको आजको बैठकमा सो प्रस्ताव राखेकि थिइन  ।रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice