bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30765 ) ) )

पूरा भयो देउवाको धोको,जिल्लाबासी महर नेविसंघ अध्यक्ष निर्वाचित

 लोकराज रुम्दाली

अनेक लफडाका बीच नौ वर्ष पछाडि बल्ल नेविसंघको महाधिवेशन सम्पन्न भयो । अरु अधिवेशनहरुमा पार्टी सभापतिले नै ‘टिके अध्यक्ष’ बनाएका थिए । यस पटक पार्टी सभापति शेर बहादुर देउवाले नेविसंघको अध्यक्ष टिके नै त बनाएनन तर नामको महाधिवेशनलाई आफ्नै जिल्लाबासी नैनसिंह महरलाई अध्यक्षको जिम्मेवारीमा पुर्याएका छन ।

उनले नैनसिंह महरलाई अध्यक्ष बनाएर उनकै कडा प्रतिस्पर्धी रहेका जीतजंग बस्नेतलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्दैछन ।
खासमा  नैनसिंह महरलाई विजयी गराउन मुख्य भुमिका पार्टी सभापतिकै रह्यो । आफ्नो पार्टीबाट मन्त्रिबिस्तार नै नगरी उनी महरलाई अध्यक्ष बनाउन कम्मर कस्सेर लागि परे । डडेल्लधुरा जिल्लाबासी महरलाई अध्यक्ष बनाउँदा त्यहाँका जिल्ला सभापतिबाट कर्ण शाही बाट  पाएको चोटले रन्थनिएका देउवालाई केही भएपनि राहत मिलेको काग्रेंस वृत्तमा चर्चा छ ।

रामचन्द्र पौडेल समूहका मनोजमणि आचार्यलार्इ एक सय चौतीस मतले  पराजित गर्दै महर १४ सय ९६ मत ल्याएर अध्यक्ष चुनिएका हुन । नेविसंघका महाअधिवेशनका लागि मात्र ११ करोड भन्दा बढी रकम खर्च भइसकेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice