bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30674 ) ) )

कांग्रेस पार्टी कति धनी ? नेविसंघकै निर्वाचनमै ११ करोड स्वाहा !

एघार दिन भयो । नेपाल विद्यार्थी संघको महाधिवेशन सुरु भएको ।  २३ साउनमा काठमाडौंको भृकुटी मण्डपमा उद्घाटन भएको महाधिवेशन प्रतिनिधि विवादका कारण लम्बिदै जाँदा खर्च ११ करोड बढी खर्च भएको अनुमान गरिएको छ ।
चार दिनका लागि चार करोड अनुमान गरिएको महाधिवेशन ११ दिन पछि बल्ल मतदान प्रवेश गरेको छ । सभापतिमा पुनःनिर्वाचन हुने भए अझै खर्च बढ्ने सभ्भावना छ । महाधिवेशनको खर्च पार्टीले नै बेहोर्ने भएकाले नेविसङ्घले यसबारे कुनै लेखाजोखा गरेको छैन ।

प्रतिनिधिहरूलाई सुन्धारा, ठमेल, नयाँ बसपार्क, तिलगङ्गा क्षेत्रका होटलहरूमा खाना र बासको व्यवस्था गरिएको छ ।आठ पटक रोकिएर ९ वर्षपछि भइरहेको महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिष्पर्धा देखिने महाधिवेशनमा अध्यक्ष पदका लागि मात्रै सात जनाको उम्मेद्वारी परेको छ ।

सभापति पदमा नैनसिंह महर र मनोजमणि आचार्यबीच कडा प्रतिस्पर्धा रहेको प्रतिनिधिहरूको आँकलन छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice