नेपालले नेदरल्याण्डलाई दुई सय १८ रनको टारगेट दियो

नीर्धरीत ५० ओभरको खेलमा नेपालले  ९ विकेटको क्षतिमा २१७ जोडेको छ ।
विश्व क्रिकेट लिग अन्तरगत आज नेदरल्याण्ड संग आज भएको दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङगको निम्तो पाएको थियो । कप्तान पारस खडकाको ८४ रनको मद्दतले नेपालले उक्त सम्मानित स्कोर खडागरेको हो ।
नेपालका लागि कप्तान पासर खडकाले सर्वाधिका ८४ रन बनाए । १४.४ ओभरमा टिमको स्कोर ४१ रन हुदा सरद भेसवाकर ६ रनको व्याक्तिगत स्कोरमा आउट भए । त्यसपछि पारि सम्हाल्न आएका कप्तान पारस खडकाले ७ चौका र एक छ क्काको मद्दतले ९४ बलमा ८४ रन जोडदै १८३ रन सम्म पु¥याएका थिए ।
उनले क्याच आउट हुनुअघि सागर पुनसँग ११८ रनको साझेदारी गरेका थिए । नेपालका लागी सागर पुनले ५४ र ज्ञानेन्द्र मल्ले ३९ रनको योगदान गरेका थिए

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice