bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30165 ) ) )

प्रधानमन्त्रीद्धारा गृहमन्त्री निधिलाई भारत र अर्थमन्त्री महरालाई चीन पठाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सम्बन्ध स्थापित गर्न दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने भएका छन् । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने भएका छन् ।
दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने विहीबार बसेको मन्त्री परिषदको बैठकले गरेको छ । त्यसका लागि आवश्यक तयारी गर्न सम्बन्धित मन्त्रालय र मातहतलाई निर्देशन समेत दिएको छ ।
मन्त्री परिषदले महरालाई चीन र निधीलाई भारत पठाउनुको मुख्य रहस्य पनि खुलाएका छैनन् । उनीहरु कहिले जाने मिति पनि तोकिएको छैन । बैठकपछि निर्णय सुनाउँदै उपप्रधानमन्त्री महराले भने ‘मिति तोकिएको छैन, छिट्टै जाने तयारी हुँदैछ ।’

3 Comments
  1. त्रिदेशीय साझेदारी सम्बन्धी गोष्ठीमा भारतीय राजदूत नआएपछि भारत नेपाल चीनको विकसित सम्बन्धका पक्षमा छैन भन्ने स्पष्टै सन्देश दिएको छ, पक्कै पनि चीनियाँ राष्ट्रपतिसँग नेपालले गर्ने सम्झौताका विषयमा निधिसँग भारतले कुरा गर्नेछ’/ ‘यस्तो भयो भने नेपालले कुन देशसँग के सम्झौता गर्ने वा नगर्ने भन्ने कुरा पनि भारतलाई सोध्नु पर्ने परम्परा बसाल्नेछ र यो कदम अघि बढे नेपाल सम्बन्धमा नेपालसँग होइन भारतसँग अन्य पक्षले डिल गर्ने खतरा रहन्छ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice