विरामीसहित ६ यात्रु बोकेको फिसटेल एयरको हेलिकोप्टर नुवाकोटको जंगलमा खस्यो

काठमाडौं, । सुत्केरीसहित ६ यात्रृ बोकेर गोरखाबाट काठमाडौं आउँदै गरेको का  फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतिनीमा दुर्घटनाग्रस्त भएको छ । सोमबार दिउँसो १२.१० मा काठमाडौंका लागि उडेको फिस्टेल एयरको ‘नाइन एन ए के’ कल साइन हेलिकप्टर नुवाकोटको वेतिनीमा दुर्घटनाग्रस्त भएको छ ।  हेलिकप्टरमा एक बालक, एक सुत्केरी महिलासहित ६ यात्रु सवार थिए । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ ।  हेलिकप्टर दुर्घटना भएको स्थलमा अर्काे हेलिकप्टर उद्धारका लागि पुसिकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice