bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/29809 ) ) )

पत्रकार लामाको असामयीक निधन

काठमाडौँ, । नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाका पत्रकार दिलीप लामाको ३२ वर्षको उमेरमै रगत क्यान्सरका कारण गएराति निधन भएको छ ।

क्यान्सरपीडित लामाको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्व लामाको श्रीमती र एक नाबालक छोरी रहेका छन् ।

महासङ्घका महासचिव उजिर मगरले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी स्व लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामनासमेत गरेका छन् । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice