प्रचण्डलाई निवासमा पत्नी र चिनियाँ राजदुतको स्वागत !

काठमाडौं । प्रधानमन्त्रीमा निर्वाचित भएपछि निवास पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ राजदुतले स्वागत गरेका छन् । ब्यवस्थापिका संसदबाट प्रधानमन्त्रीम निवाचित भएर लाजिम्पाट स्थित निवासमा नपुग्दै बधाई दिन चिनियाँ राजदुत पुगि सकेका थिए ।
चिनियाँ राजदुतसहितको टोलीले दाहाललाई बधाई दिएको छ । चिनियाँ राजदुतले पनि अबका दिनमा दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिने विश्वास गरेको दाहालको निजी सचिवालयले बताएको छ ।
दाहाल निर्वाचित भएको १५ मिनेटमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोनमा बधाई दिएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice