देशको ३९ औं प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित, पक्षमा ३६३ विपक्षमा २१०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ३९ औं प्रधानमन्त्रीका निर्वाचित भएका छन् । आज ब्यवस्थापिका संसदमा भएको निर्वाचनमा दाहालका पक्षमा ३६३ मत परेको छ भने विपक्षमा २१० मत परेको छ ।
दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र, मधेसी मोर्चा, राप्रपाले मतदान दिएका थिए । भने एमाले, राप्रपा नेपाल लगाएतका दलहरुले विपक्षमा मतदान गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice