bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/29544 ) ) )

देउवालाई एकलौटी ढङगले अघि नबढ्न पौडेल समुहको चेतावनी

नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवालाई रामचन्द्र पौडेल समुहका केन्द्रिय सदस्यहरुले एकलौटी ढङगले अघि नबढ्न चेतावनी दिएका छन् ।

मंगलबार विहान अनामनगरस्थित पौडेल समुहका केन्द्रिय सदस्यहरुको बैठक बसेको हो । बैठकमा भेलामा उपस्थित भएका सदस्यहरुले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक तत्काल बोलाउनु पर्ने अडान राखेका थिए ।

काङग्रेस सभापतिले कुनै काम गर्दा पदाधिकारी र पार्टीमा सरसल्लाह गरेर मात्र अघि बढ्नुपर्ने भन्दै भेलामा उपस्थित भएका एक केन्द्रिय सदस्यले बताएका छन् ।

कार्यक्रममा कोषाध्यक्ष सितादेवी यादव, प्रकाशमान सिंह, रामशरण महत, मिनेन्द्र रिजाल, आनन्द ढुंगाना,  दिलेन्द्र बढु लगायतका पौडैल निकट नेताहरु उपस्थित भएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice