भावी प्रधानमन्त्री प्रचण्डलाई वर्तमान प्रधानमन्त्री ओलीले दिए १२ चुनौति

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्मार्णका लागि आफुले चालेका कदमलाई पूर्ण सफल बनाउन भावी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनौति दिएका छन् । उनले दाहाललाई १२ चुनौति दिएका छन् । यस्तो छन् ओलीका दाहाललाई १२ भावि चुनौतिहरुः
फास्टट्याकको अवस्था के हुन्छ ?
काठमाडौ केरुड रेलमार्ग के हुन्छ ?
हुलाकी राजमार्ग के हुन्छ ?
दुई बर्षमा उर्जामा आत्मर्भिर गराउने कार्यक्रममा के गर्नु हुन्छ ?
तराईका विपन्न बर्गलाई लक्षित २० हजार आवास कार्यक्रम के गर्नु हुन्छ ?
तराईका सवै जिल्लामा चत्रपथ बनाउन ५० करोड छुट्याइएको छ, त्यसको अवस्था के हुन्छ ?
भैरहवा र निजगढ विमानस्थल निर्माणको काम के गर्नु हुन्छ ?
दलित, बुद्धाबृद्धि, लक्षित सामाजिक सुरक्षाका कामलाई के गर्नहुन्छ ?
अल्प संख्यक, गरिवका बालबालिकालाई उच्च शिक्षासम्म निशुल्क पढाउने काम के गर्नु हुन्छ ?
दुर्गमको विकासका लागि के सोच्नु भएको छ ?
तपाइको योजनामा आर्थिक विकासको योजना छ ?
भूकम्प पीडितकका समस्या सामधान गर्न गरिएका प्रयासलाई निरन्तता दिनु हुन्छ ?

2 Comments
  1. Chunati nai absar ho vanni ramro sangha bujnu vayana jananayek Kamrad prachanda lei tha na huni kurai vayana. Kp oli Jee ko andhavakta Sathiharu le prachanda ma rasthabadh delhdaina kina Ke uha ko karakal ma mahakalo, tanakpur ra koshi bharat Lai bujayana. Prachanda Kamrad ko kakh ma munto lukayara dekheyako rastabad aru Lai gali garara hoina afu sudhreyara dekhauda Huncha. Sabei le bujako k ho vani ghuliho ma mauri pani ghumincha ra kamila pani. Yamalele ra besish kp Jee Ka andha Bhakta le bujdha Huncha prachanda Neta hoina jananeta ho ra uha sangha ghuliyo cha. Yamale kamila khaninu le kamila ko avash dincha. Timi sanchai rasthabadi ho vani prachanda le congress ko mahadebaden ma ra Kp oli pradhanmantri hunda bolako samja

  2. वर्तमान प्रधानमन्त्री द्वारा भावी प्रधानमन्त्री लाई दिएका चुनौती माथी चाडो भन्दा चाडो कदम नउठाएमा प्रचण्डले पनि यसै गरि राजिनामा गर्नु पर्छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice