झलनाथ खनालको मध्र्यमार्गी बाटो

एमाले नेता झलनाथ संविधान कार्यन्वयनका लागि प्रमुख दलहरु मिल्नुको विकल्प नरहेको बताए । एमाले प्रतिपक्षमा बस्न नडराएको प्रष्ट पार्दै उनले, अहिलेको खेलले संविधान कार्यान्वयन नहुने डर बढेको बताए । उनले भने- ‘अविश्वासको प्रस्तावले हामीबीच अविश्वासको खाडल बढाएको छ, जहाजबाट हामफाल्ने मूसा प्रवृत्तिलाई फाइदा भएको छ ।

एमाले नेता खनालले अविश्वास प्रस्ताव आवश्यक र जरुरी थिएन भन्दै ओली सरकारले गरेका राम्रा कामहरुलाई कार्यान्वयन गर्ने बेलामा अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले भने- यो सरकारले भारतसँग न्यानो सम्बन्ध बनायो, चीनसँग गरेका सन्धी सम्झौता कार्यान्वयन गर्ने बेलामा अविश्वासको प्रस्ताव आउनु विडम्बना हो । यसले हामीलाई अग्रगतितर्फ लाँदैन ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice