bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/28831 ) ) )

प्रधानन्यायधीश कार्कीलाई ज्यान मार्ने धम्की आएको डरलाग्दो खुलासा

तत्कालिन संचारमन्त्री जेपी गुप्तालाई भ्रष्टचार ठहर गर्ने फैशला गरेपछि प्रधानन्यायाधीश सुशीला कार्कीलाई ज्यान मार्ने धम्की आएको खुलेको छ । प्रधानन्यायाधीश कार्कीका श्रीमान दुर्गा सुवेदीले नयाँ पत्रिकालाई दिएको अन्तरवार्तामा पत्नीको ज्यान लिने धम्की आएको खुलाशा गरेका हुन् ।

न्यायाधीश छँदा कार्कीले बहालवाला मन्त्रीलाई जेल फैशला सुनाएकी थिइन् । नेपालको इतिहासमा नै बहालवाला मन्त्री भ्रष्टचारी ठहर भइ जेल चलान भएको सो घटना पहिलो थियो । सो फैशलापछि कार्कीले विराटनगर बस्दै आएका पति र छोरालाई काठमाडौं बोलाएको सुवेदीले जनाएका छन् ।

न्यायाधीस हुदाँ म  विराटनगरमै थियौ, त्यतिबेला आठ अजार दिनुहुन्थ्यो । अहिले १० हजार दिनुहुन्छ । छोरो स्कुल पढिरहेको थियो, उसलाई पनि हेर्नु थियो । उहाँले जेपीको भष्ट्राचारसम्बन्धी मुद्दा दिएपछि ‘तपाईलाई यो धर्तीमा हिड्नु छैन’ भन्नेसम्मका धम्की आए । उहाँ एक्लै बस्ने कुरा गर्ने मान्छे पनि नहुदाँ आत्तिनुभयो पनि होला । मलाई फोन गरेर ‘फूलमाला चढाउन मात्रै आउने हो, के त्यस्तै ईच्छा राख्नुभएको हो ।’ भनेर हुकुमकै शैलीमा आउन भन्नुभयो । अनि, यतै आइयो ।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice