एकाबिहानै गुडिरहेको स्कुलको बसमा अज्ञात समूहद्धारा आगजानी

काठमाण्डुमा बिहानै स्कूल बसमा आगजनी गरिएको छ । काठमाण्डुको डल्लुस्थित विष्णुमती पुलनजिक गुडिरहेको ललितपुरमा रहेको आइडल मोडल स्कूलको विद्यार्थी बोकेको बसमा आगजनी गरिएको हो ।

तीन जना अज्ञात व्यक्तिले बस रोकेर विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएको प्रहरीले जनाएको छ । आगो लगाउने वित्तिकै उनीहरु भागेका थिए ।

विहान साँढे ६ बजे गरिएको आगजनीबाट बा २ क ४६९ नम्बरको बस जलेर पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice