bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/28281 ) ) )

माओवादी केन्द्रको निर्णयः अविश्वासको प्रस्ताव पारित नभएसम्म बजेटसम्वन्धि विधेयक पारित हुन्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित नभएसम्म बजेटसम्वन्धी कुनै पनि विधेयक पारित हुन नदिने भएको छ । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास लाजिम्पाटमा बसेको माओवादी  बैठकले उक्त निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

व्यवस्थापिका—संसदमा बजेटसम्वन्धी पुरक विधेयकहरु परित हुन अझै बाँकी रहेका छन् । माओवादीले गत मंगलबार केपी ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

उसले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परिसकेको भन्दै नेपाली कांग्रेस र केहि साना दलहरुलाई साथमा लिएर सरकार विरुद्ध अविस्वासको प्रस्ताव गत बुधबार संसदमा दर्ता गराई सकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice