bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/27864 ) ) )

वावुराम भट्टराईका कार्यकर्ता लागुऔषध ओसार पसार धन्दामा !

शिक्षादेखि साधनका हिसाबले समेत पछि पारिएका नेपाली युवालाई बन्दुक भिराएर प्रशिक्षित लडाकुचाहिँ बाबुराम भट्टराईहरू नयाँ पार्टीतिर लागे पनि उनीहरूद्वारा प्रशिक्षितचाहिँ धमाधम अवैध लागुपदार्थ कारोबारमा पक्राउ पर्न थालेका छन् ।

गत साता मात्र बालाजुको माछापोखरीस्थित सडकमा पूर्वछापामार लडाकु जगत पुन अवैध लागुपदार्थ ब्राउन सुगरसहित समातिएका छन् । उनीसँगै ६८ ग्राम लागुऔषधसहित पक्राउ पर्नेमा पूर्वअयोग्य लडाकु अक्तबहादुर घर्तीमगर र प्रवेश डिसी छन् ।

जगतको घर रुकुमको चुनुवाङ–७ हो । उनी माओवादी शान्ति प्रक्रियामा आएपछि जनसेना शिविरमा बसी नेपाली सेनामा समायोजन हुन गएनन् । उनले जनसेना भएबापत सरकारले दिएको पाँच लाख रूपैयाँ भने लिएका थिए । पक्राउ परेका अक्तबहादुरको घर रोल्पाको कोटगाउँ र प्रवेशको पनि गैरीगाउँ गाविसमा छ । प्रहरीले शंका लागी सोधपुछ गर्दा नबोली भाग्न खोजेकाले तलासी लिँदा लागुऔषध फेलापरेको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice