फोटोमा यस्तो देखियो पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाहको बिहीबार परेको ७० औं जन्मदिनमा उपप्रधानमन्त्री कमल थापा सहित विभिन्न विशष्टि व्यक्तिहरु निर्मल निवासमा पुगेका छन ।
उपप्रधानमन्त्री थापा कार्यक्रममा बिहान ११ बजे पुगेका थापाले बुकी दिएर शुभकामना दिएका थिए। बुकी दिएपछि थापाले पूर्वराजालाई निहुरिएर नमस्कार गरेका छन् भने शाहले धाप मारेका थिए ।
छन्। उपप्रधानमन्त्री थापाका राजनीतिक सल्लाहकार राजाराम बर्तौलाका अनुसार करिब ५ मिनेट बसि जन्मदिन समारोहमा समेत केही नखाई फर्किएका थिए ।
kamal thapaयसैगरि पूर्वराजा ज्ञानेन्द्र शाहलाई शूभकामना दिन पूर्वप्रधानसेनापति रुक्मागंत कटवाल,राप्रपा नेपाल छाडेका केशर बहादुर विष्ट लगायतका व्यक्तिहरु समेत निर्मल निवासमा पुगेका थिए । उनलाई शूभकामना दिन सयौंका संख्यामा सर्वसाधरणहरु निर्मल निवासमा पुगेका थिए ।
 katawal
निर्मल निवासमा पुगेका पूर्व प्रधानसेनापति रुक्मागंत कटवाल
 pic 5kesher bista
pic 4

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice