bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/27627 ) ) )

रोज राणा निर्मित पर्शुरामको टिजरले मच्चायो तहल्का,एक दिनमै हेरे २६ हजारले !

डन,म छु नि तिम्रो जस्ता सफल चलचित्रहरु निर्माण गरेर चर्चा कमाएका रोज राणा केही समयको अन्तरालपश्चात पर्शुराम नामक चलचित्र लिएर आँउदैछन । उनी सँगै एक समय चर्चा र वाहवाही कमाएका र दर्शकले अत्याधिक मन पराएका विराज भट्टको समेत यही चलचित्र मार्फत कमव्याक भएको छ ।
यही चलचित्रको टिजर हिजो मात्र यू ट्युव मार्फत सार्वजानिक गरिएको छ । २४ घण्टाको अन्तरालमा उक्त टिजर २६ हजार ५५ जनाले हेरेका छन ।
चलचित्रमा नायिकाको रुपमा निशा अधिकारीको अभिनय देख्न सकिनेछ । एक्सन प्रधान चलचित्र पर्शुराम साउन अन्तिम साता देखि प्रर्दशन हुने जनाइएको छ । यस्को वितवरण गर्ने जिम्मा वितरक सुनिल मानन्धरले पाएका छन ।

यस्तो छ टिजर

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice