bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/07/27434 ) ) )

इराकमा बम विष्फोटः ८२ जनाको मृत्यु २०० वढि घाइते

काठमाडौं । इराकको राजधानी बग्दादमा शनिवार बेलुका भएको दुई बम बिष्फोटनमा परि ८२ जनाको मृत्यु हुनुका साथै करिव २०० बढि घाइते भएको रोइटर्सले जनाएको छ  । सधै व्यस्थ रहने बजार र रेष्टुरेन्टमा भएको उक्त बम विष्फोटनमा परि मृत्यु हुने अधिकाशं बालबालिका रहेका छन् । बम विष्फोटको जिम्मा एक वक्तव्य जारी गर्दै आइएसआइएसले लिएको छ । विदेशी सञ्चार माध्यमका अनुसार मृत्यु हुने अधिकाशं मानिसहरु रमदान चाँडकालागि किनमेल गर्न जम्मा भएका थिए ।

त्यसैगरी, बंगलादेशको राजधानी ढाकामा शनिवार नै २० जनाको ज्यान जानेगरी भएको बम विष्फोटनको जिम्मा पनि आइएसआइएसले नै लिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice