bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/27255 ) ) )

राप्रपा नेपाल समानान्तरबाट अध्यक्ष शेरचन गलहत्याइए

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, समानान्तरको केन्द्रीय कार्यसमितिको बैठकले कावा अध्यक्ष गणेश शेरचनलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा विहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले शेरचनले पार्टीलाई सही नेतृत्व दिन नसकेका कारण उहाँलाई पदमुक्त गरेको पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी  दिए । समान विचारधारा भएका राजनीतिक दल एवम् शक्तिसँग एकता गर्ने पार्टी स्थापनाकालदेखिको नीति विपरीत एकीकरण प्रयासमा उनले बाधा गरेको लावतीले आरोप लगाए ।

उपाध्यक्ष सत्यमान लामाको अध्यक्षतामा सम्पन्न बैठकले लामालाई नै पार्टी नेतृत्वको जिम्मेवारी प्रदान गरेको छ । बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता वार्तालाई सकारात्मक निष्कर्षमा पु¥याउने तथा राष्ट्रवादी शक्तिको एकताका लागि प्रयत्नशील रहेका सन्दर्भमा बृहत् राप्रपा एकता अभियानमा सरिक रहँदै जाने निर्णय समेत गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice