बलिउड अभिनेत्री सन्नी लियोन नेपालमा (फोटो फिचर)

काठमाडौं । बलिउड अभिनेतृ सन्नी लियोन नेपाल आएकी छिन् । अभिनेतृ सन्नी आज त्रिभुवन विमानस्थल हुदै नेपाल आएकी हुन ।

जिंक भोड्को ब्राण्ड एम्वाडसरसमेत रहेकी सन्नी जिंक भोड्काको ग्राहक योजना अन्तर्गत ‘सेल्फी विथ सन्नी’ मा सहभागी हुनेछिन् । सन्नी यो सँग तेस्रो पटक नेपाल आएकी हुन् ।  भोड्का किन्नेलाई सन्नीसँग सेल्फी फोटो सेसनमा सहभागी मिल्ने भोड्का कम्पनिको दावी छ । सन्नी अहिले काठमाडौमा छिन् ।sanni4sanni3sanni2sanni 1

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice