bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/27000 ) ) )

नेविसंघका नेतालाई रामशरणको सुझाब, ‘नेताको चाकडी नगर्नु’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले नेविसंघका नेता तथा कार्यकर्तालाई पार्टीका नेताहरुको चाकडी नगर्न आग्रह गरेका छन् । नेताको चाकडी गरेर नेतृत्वमा पुग्नेले राम्रोसँग संगठन चलाउन नसक्ने भन्दै प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गर्न सुझाए ।

नेविसंघका नेता शुभराम बस्नेतद्धारा आज राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता महतले पार्टीका नेताको घरमा धाउनुको साटो आपसी सम्बन्ध सुधार गरेर प्रतिस्पर्धी विद्यार्थी समेतलाई विस्वासमा लिई अगाडी बढ्न आग्रह गरे ।

त्यसैगरी, विद्यार्थी संगठनहरु राजनीतिक कार्यमा भन्दा शैक्षिक सुधार तथा विभिन्न सामाजिक क्रियाकलापहरुमा पनि समाहित हुनुपर्नेमा त्रिविका उपकुलपति प्रा. डा. तिर्थ खनियाँले सुझाए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice