विश्वलाई स्तब्ध बनाउने युरोपियन शरणार्थीका दर्दनाक १२ तस्विरहरु

सन् २०१६ को पुलिटजर अवार्डमा युरोपमा देखिएको शरणार्थी समस्यामासँग सम्बन्धित तस्विरहरु उत्कृष्ट भएका छन् । पुरस्कार छनोट समितिले न्यूयोर्क टाइम्सका फोटो पत्रकार मौरिको लिमा, सर्गे पोनुमरेभ, टेलर हिट्स र डेनियल इटरका तस्विरलाई छनोट गर्दै प्रथम पुरस्कारको घोषणा गरेको छ ।
बास स्थानको खोजि गर्दै ठुलो संख्यामा रहेका मजदुर र शरणार्थीहरु ग्रिस, इटली, हंगेरीलगाएतका युरोपियन मुलुकहरुमा मेडिटेरियन सी भएर गन्तब्य तिर जान लागेका तस्विरहरुले यस बर्षको पुलिटजर अवार्ड पाएका छन् । निकै भाबुक र दर्दनाक १२ तस्विरहरुः   1 2 3 4 5 6 7 8 9 10 12

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice