bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/26800 ) ) )

मोबाइल एक्स्पोमा ८ दिनभित्र पचास लाखको कारोबार

काठमाडौँ, । नयाँ बसपार्कस्थित बिजी मलमा यही असार १ गतेदेखि सुरु भएको मोबाइल एक्स्पोमा अहिलेम्म र ५० लाखभन्दा बढीको कारोबार भइसकेको आयोजकले जनाएका छन् ।

मोबाइलका पारखीलाई लक्षित गरी आयोजना गरिएको उक्त मोबाइल एक्स्पोमा २५ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित आयोजना गरेको उक्त बिजी मलले मोबाइल एक्स्पोमा सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

मलका अध्यक्ष वासु गिरीले एक्स्पोमा राखिएका विभिन्न उपहारका प्याकेजले पनि मोबाइलका पारखीलाई आकर्षित गरेको बताए । एक्स्पो अवधिमा मलमा आउने ग्राहकमध्ये दुई जनाले दैनिकरुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउनेछन् । यसक्रममा १६ जनाले मोबाइल सेटसमेत उपहारस्वरुप प्राप्त गरिसकेका छन् । एक्स्पो यही असार ११ गतेसम्म चल्नेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice