bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/26718 ) ) )

१२ नेपालीको शव आउँदा प्रधानमन्त्री विमान स्थल पुग्ने

काठमाडौं । काबुलमा आत्मघाती बम विस्फोटबाट मारिएका १२ नेपालीहरुको शव बुझन् प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुग्ने भएका छन् । १२ नेपालीको शव ल्याउन सरकारले आजै विमान चाटर्ड गरी अफगानिस्ताको काबुल पठाएको छ ।
विमान अहिले दिउँसो १२ बजे अन्तराष्ट्रिय विमान स्थलमा आइपुग्ने भएको छ । १२ नेपालीको शव बुझन र नेपाल फर्केका घाइतेसँग पनि प्रधानमन्त्रीले भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन् ।
विमानमा रोजगारीका सिलसिलामा अफगानिस्तान पुगेका अन्य नेपाली पनि फर्किने भएका छन् । असुरक्षा महसुस गर्दै नेपालीहरु घर फर्किन लागेका हुन् । ५ बर्षमा करिव ८ हजार नेपाली अफगानिस्तान पुगेका छन् । अफगानिस्तानमा भएको पछिल्लो आत्मघाति बम विस्फोटमा १२ नेपाली र २ भारतीयको निधन भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice