bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/26701 ) ) )

एमालेले बनायो प्रदेश कमिटीको यस्तो संरचना

काठमाडौं । नेकपा एमालेले लामो समयको छलफलपछि प्रदेश कमिटीको मापदण्ड तयार गरेको छ । मंगलवार बसेको स्थायी समिति बैठकले प्रदेश कमिटीको सदस्यमा को–को रहने भन्ने बिषयमा मापदण्ड तयार गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी स्थायी समिति बैठकले सातवटै प्रदेशमा पार्टीको प्रदेश कमिटी गठन गर्ने पनि निर्णय गरेको छ । कमिटीमा सम्बन्धित भूगोल क्षेत्रका केन्द्रीय सदस्य, प्रदेशभित्रका जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद्मा निर्वाचित पूर्व सदस्यहरु र अञ्चल कमिटीका पूर्व सचिवहरु रहने गरी मापदण्ड तयार पारेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice