काबुल घटना पछाडि प्रधानमन्त्री ओली स्तव्ध

सोमबार विहान अफगानस्तानको राजधानी काबुलमा भएको आत्मघाति बम विस्फोटमा परि १४ नेपालीको ज्यान गएको घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेकाछन। प्रधानमन्त्री ओलीले उक्त  घटनाले आफु स्तब्ध भएको बताएका छन ।

xpm,281,29.JPG.pagespeed.ic.YKWsOvof3L
प्रधानमन्त्रीले ट्वीट गर्दै ‘अफगानस्तानमा आज आत्मघाति आक्रमणमा परि १४ नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ लेखेका छन । ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice