bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/26593 ) ) )

एमालेभित्र नेतैपिच्छे गुट, झलनाथ पनि गुट बनाउन कस्सिए

काठमाडौं । प्रमुख सत्तारुढ दल एमालेभित्र औपचारिक दुई गुट छन् । तर ति गुटभित्रपनि नेतैपिच्छे उपगुटहरु धमाधम निर्माण भइरहेको छ । एमाले संस्थापन पक्षको नेतृत्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्काे गुटको नेतृत्व नेता माधव नेपालले गरेका छन् । दुवै नेताले नेतृत्व गरेको गुटमा पनि दर्जनौ उपगुटहरु जन्मन थालेका छन् ।

एमालेका प्रतिष्ठित नेताहरु पुष्पलाल श्रेष्ठ, सहाना प्रधान, मदन भण्डारी, मनमोहन अधिकारीका नाममा खोलिएका संस्था मार्फत नेताहरुले गुट चलाउन थालेका छन् । संस्थापन पक्षका बामदेव गौतम, सुवास नेम्वाड, इश्वर पोखरेल, शंकर पोखरेल ब्यक्तिगत गुट बनाउन सक्रिय छन् भने नेपाल पक्षका झलनाथ खनाल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई ब्यक्तिगत गुट बनाउन सक्रिय भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice