वर्षको सर्वोकृष्ट फुटबलर राजु तामाङ, २५ लाख नगद पुरस्कार

काठमाडौं । राष्ट्रिय फुटवल टोलीका मिडफिल्डर राजु तामाङ वर्षको सर्वोकृष्ट फुटबलर घोषित भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले तामाङलाई वर्षको सर्वोकृष्ट खेलाडी घोषणा गरेको हो ।
बर्ष खेलाडी घोषित तामाङलाई नगद २५ लाख दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई चेक हस्तान्तरण गरेका छन् ।
त्यसअघि उपेन्द्रमान सिंह र हरि खड्कालाई भने कार पुरस्कार दिइएको थियो । तर यसपटक भने नगद नै दिइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice