कपिल शोमा पुगे विस्फोट ब्याट्म्यान क्रिस गेल(तस्विरहरु)

भारत । विश्व क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेल भारतीय हास्य कलाकार कपिल शर्माको शोमा पुगेका छन् । बेष्टइण्डिजका गेल आईपीएलका दौरान भारतमा छन् । आरसीबी टीमका  विस्फोटक ब्याट्म्यानलाई हास्य कलाकार कपिलले स्टेलमा गित गाउन मात्र लगाएनन्, आफ्नै शैलीमा नचाए पनि । गेलका साथ भारतीय चर्चित गायक  मीका सिंह पनि पुगेका थिए ।  कनिका कपूरसँग पुगेका गेलले केही हिन्दु सिक्ने कोसिन समेत गरेका छन् ।
द कपिल शोमा पुगेका गेलले कपिलको बलिङलाई सामाना गर्न सकेनन् ।

3 4chris-gayle-and-kapil-sharma-1

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice