bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/05/25698 ) ) )

च्याम्पियन लिगमा रियल मड्रिडलाई उपाधी

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले हात पारेको छ ।  शनिबार राति भएको फाइनलमा घरेलु टोली एथ्लेटिकोलाई पेनाल्टी सुट आउटममा हराउँदै  मड्रिडले उपाधी जितेको हो । पेनाल्टी सट आउटमा ५, ३ गोल अन्तरबाट मड्रिड बिजयी भएको हो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा   १, १ गोलको वरावरी भएको थियो । एक एक गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।  रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल गरेका थिए । यो सँगै मड्रिडको ११ उपाधी हात पारयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice