bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/05/25624 ) ) )

मधेसी मोर्चाले बजेट भाषण बहिष्कार गर्ने

काठमाडौं, । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा आज प्रस्तुत हुने बजेट भाषणलाई बहिष्कार गर्ने भएको छ । शनिवार बसेको मोर्चाको बैठकले बजेट भाषण बहिष्कार गर्ने निर्णय गरेको मोर्चाका नेता तथा सद्भावना महासचिव मनिष सुमनले बताए ।
सरकारले आज ब्यवस्थापिका संसदमा आगमी बर्षको बजेट प्रस्तुत गर्दैछ । बजेट भाषणमा उपस्थित नभई बहिष्कार गर्ने निर्णय उनीहरुले गरेका छन् । मधेसी मोर्चाबिरोधी सरकारले ल्याएको बजेटमा बहिष्कार गर्ने उनीहरुले निर्णय गरेका छन् । लामो समयदेखि आन्दोलनरत मधेसी मोर्चाले सरकारका हरेक काम कारवाहीलाई पनि बहिष्कार गर्दै आएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice