बहिनीको मृत्युले आमालाई देखेपछि विमल यसरी भक्कानिए(फोटोफिचर)

काठमाडौं, १४ जेठ । बहिनीको शंकास्पद मृत्युको खवरले बेल्जियमबाट नेपाल फर्केका नेपाली फुटवल टोलीका स्टाइकर बिमल घर्तिमगर आमालाई देखेपछि अस्पतालको प्राडगनमै भावबिहिल भए । उनले आमालाई समाल्दै आँखाबाट आँशु झारे ।
छोरा विमललाई देख्न साथ आमा धनकुमारी घर्ति रुन थालिन् । त्यसपछि बिमलले आमालाई समाल्न कोसिस गरे । तर उनी आफै समालिन सकेका थिएनन् । वारम्वार उलने आमाको गालामा खसेका आँशु पच्छ खोजे । आमाको आँशुले विमलका सहकर्मीहरुका पनि आँखा रसाए । 23 4

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice